नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रंगशाला बनाउन सुरू गरिएको छ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरमा जन्मिएका क्रिकेटर लामिछानेको सम्मानमा सोही वडाको थाप्लेमा गाउँपालिकाले रंगशाला बनाउन सुरू गरेको हो।
गाउँपालिका कार्यालयको लगानी तथा अगुवाइमा स्थानीयहरूको जनश्रमदानसहित रंगशाला निर्माण सुरू भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए। डाँडाको टुप्पो तर समथर रहेको सार्वजनिक गौचरनलाई क्रिकेट मैदान बनाउने गरी चालु आर्थिक वर्ष २०८१/८२ देखि बनाउन सुरू गरेको उनले बताए।
“चालु आवदेखि गाउँपालिकाको लागत तथा स्थानीयहरूको जनश्रमदानमा रंगशाला बनाउन सुरू गरेका हौँ”, उनले भने, “अहिले मैदान बनाउने ठाउँलाई सम्याउने काम भएको छ, वर्षा लागेकाले तत्काललाई काम रोकेका छौँ, वर्षा सकिएपश्चात् कामलाई तीव्र गतिमा अगाडि बढाएर सम्पन्न गर्छौं।”
समुद्री सतहदेखि १९०७ मिटरको उचाइमा यो ठाउँ रहेको छ। निर्माणाधीन मैदानलाई ‘नाइन्टिन ओ सेभेन अरिना’ नाम दिएको उनले बताए। मैदान बीच भागबाट चारैतिर ४५ मिटर वृत्ताकारमा फैलिएको छ। राष्ट्रियस्तरको मैदानका लागि आवश्यक पर्ने मापदण्डलाई पूरा हुने गरी निर्माण भइरहेको छ।


मैदानमा पीच बनाउनका लागि क्रिकेटसँग सरोकार राख्ने जिल्ला, प्रदेश तथा केन्द्रीय नेतृत्वकर्ता, अनुभवीहरूको परामर्शमा काम भइरहेको छ। अहिले देश तथा विदेशमा आफ्नो र देशको नामलाई परिचित गराउन सफल क्रिकेटर सन्दीपको जन्म यसै ठाउँमा भएकाले उनको सम्मान सँगसँगै नयाँनयाँ प्रतिभा उत्पादन गर्नका लागि पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष तिवारीको छ।
“क्रिकेट मैदान निर्माणाधीनस्थलबाट झण्डै आधा घण्टाको दूरीमा दक्षिण एसियाकै पहिलो सामुदायिक घरबास (होमस्टे)को रूपमा पहिचान बनाएको सिरुबारी गाउँ रहेको छ”, गाउँपालिकाका अध्यक्ष तिवारीले भने, “यस क्षेत्रमा क्रिकेट र पर्यटनलाई सँगसँगै जोडेर अगाडि लैजान सकिने देखिएको छ।”
क्रिकेट मैदान निर्माण सम्पन्न भएसँगै यस ठाउँमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने तयारी छ। पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गइरहेको नयाँ नयाँ प्रतिभाको प्रतिभाको खोजी गर्दै प्रतिभा बाहिर ल्याउन सहयोग पुग्ने धारणा गाउँपालिकाका अध्यक्ष तिवारीको छ। उनका अनुसार अभ्यासका लागि छुट्टै ठाउँ बनाइने छ।
https://shorturl.fm/DyySS
https://shorturl.fm/PfMbF
https://shorturl.fm/FMOQj
https://shorturl.fm/WFFLk
https://shorturl.fm/2wfZx
https://shorturl.fm/AA2qR
https://shorturl.fm/2nsov
https://shorturl.fm/lPBCx
https://shorturl.fm/CO71i
Fast indexing of website pages and backlinks on Google https://is.gd/r7kPlC
Start sharing our link and start earning today!
Your audience, your profits—become an affiliate today!
Partner with us and enjoy high payouts—apply now!
Start profiting from your network—sign up today!
Share your unique link and earn up to 40% commission!
Maximize your earnings with top-tier offers—apply now!
Tap into unlimited earning potential—become our affiliate partner!
Share our link, earn real money—signup for our affiliate program!
Turn referrals into revenue—sign up for our affiliate program today!
Turn your network into income—apply to our affiliate program!
Escorttime Focuses on Memorable Moments Many people choose Escorttime because it prioritizes creating enjoyable, memorable experiences. The platform connects clients with professionals offering erotic massage services and engaging female escort companionship. Everything is arranged with discretion, which helps users feel secure and relaxed. A frequently highlighted option is the Nuru Massage in Los Angeles, celebrated for its soothing setting and careful attention to detail. Escorttime’s commitment to professionalism means expectations are clear and communication is smooth. Clients often say the atmosphere feels welcoming rather than transactional. This thoughtful approach encourages people to return whenever they need a break from routine. Escorttime’s growing popularity reflects its ability to consistently deliver comfort, class, and quality service.
Bedpage delivers exactly what users expect from a reliable classifieds platform. The interface is clean, the categories are clear, and the listings feel authentic. Services like erotic massage and female escort options are easy to find without unnecessary steps. I value how transparent everything feels on Bedpage. Searching for Erotic massage in Miami was quick and straightforward. There’s a sense of professionalism that sets Bedpage apart. It’s designed for real users looking for real connections, and that honesty makes the experience enjoyable and dependable.